विद्युत अपडेट
  • प्राधिकरण :१०२१९ मे.वा.घन्टा
  • सहायक कम्पनी :१२८५९ मे.वा.घन्टा
  • निजी क्षेत्र :२०११४ मे.वा.घन्टा
  • आयात : ६१४ मे.वा.घन्टा
  • निर्यात :९०८६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग :४३८०६ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी :०० मे.वा.
  • निजी क्षेत्र :०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ :०० मे.वा.
  • उच्च माग :१९३९ मे.वा.
२०७९ असोज २१, शुक्रबार

अन्तर्वार्ता

‘ऊर्जा विकासको मुद्दा छोडेर सरकारले नचाहिने ठाउँमा समय बर्बाद गरिरहेको छ’

काठमाडाैं । उत्तम भ्लोन लामा युवा उद्यमी हुन् । उनी कृषि, पर्यटन, निर्माण क्षेत्र हुँदै पछिल्लो डेढ दशकदेखि जलविद्युत व्यवसायमा समेत संलग्न रहेका छन् । लामा हाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का कार्यकारी सदस्यसमेत...

फिचर

नेपालमा विद्युतीकरण : वर्तमान र भविष्य

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले २०७८ साल चैत २३ गते सिंहदरबारस्थित ऊर्जा मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेर नेपालले भारतलाई ३६४ मेगावाट बिजुली निर्यात गर्ने ढोका खोलेको सगौरव घोषणा गरिन् । नेपालमा उत्पादन भएर बढी भएको बिजुली छि...

२०७९ साउन २२

प्रोफाइल

‘कालीगण्डकी गर्ज’का गोताखोर

काठमाडाैं । जीवन पानी हो । पानी जीवन हो । यसैमा विश्व मानवको अस्तित्व अडिएको छ । यही वास्तविकता आत्मसाथ गर्ने ताराप्रसाद भट्टराई आज पानीकै व्यवसायमा लागेका छन् । उनको ज्ञानले भन्छ– पानी अमृत हो । यसले प्राणी जगतको फराकिलो विरासत जोगाएको छ । र, अनन्त अनन्तसम्म जोगाइरहने छ ।

पर्वतको बिहादी जहाँ वाल्यकालका स्वर्णिम क्षण विताए, उनले । यहीँबाट जोडिँदै आयो ताराको पानीसँगको साइनो ।

उनी भन्छन्– म जन्मेर जब बुझ्ने भएँ, आकाशबाट पानी पर्दा लुगा खोलेर रमाउँदै हिँड्थेँ । कुनै खोलामा सङ्लो पानी देख्नेबित्तिकै डुबुल्की मार्नैपथ्र्यो । बाल्यकालदेखि नै मेरो पानीसँग सामिप्यता थियो । संसार पानीमै अडिएको छ ।

उनको मनमा अनगिन्ती प्रश्न सल्बलाउँथे । पान...

देशकै पहिलो स्वचालित ४०० केभी सबस्टेसन, एउटा अभूतपूर्व उपलब्धि

काठमाडौं । नेपालमा जलविद्युत् विकासको इतिहासले १०९ वर्ष पार गरिसक्यो । अहिलेसम्म ४०० केभीको सबस्टेसन निर्माण भएको थिएन । १९६८ सालमा फर्पिङ विद्युत्गृह निर्माणपछि अहिलेसम्म पहिलो पटक ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइन ४०० केभीमा सञ्चालन भएको छ ।

सरकारको ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको यो जिआइएस प्रविधिमा आधारित स्वचालित सबस्टेसन हो । प्रदेश २ धनुषाको मिथिला नगरपालिका–७ मा निर्माण भएको सबस्टेसनमा ३१५ एमभिएका ३ थान ४००÷२२० केभीका ट्रान्सफर्मर तथा ८० एमभिएको एउटा ४०० केभी रियाक्टर जडित छ ।

यस सबस्टेसनबाट करिब ९०० मेगावाट विद्युत् ४०० केभी र २२० केभीमा आदा...

ऊर्जामा अरुण भ्यालीको २३ वर्षे यात्रा; १६ अर्ब लगानी, १२० मेगावाट विद्युत्

काठमाडौं । मुलुकको जलविद्युत् विकासको इतिहासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ । करिब ३ दशकको अवधिमा निजी क्षेत्रले करिब ७ सय २० मेगावाट विद्युत् उत्पादन गरी सरकारलाई उछिनिसकेको छ । जबकि, सरकारी उत्पादन ६ सय ३६ मेगावाटमात्र छ ।

विद्युत् विकासमा संस्थागत तथा व्यावसायिकरूपमा अग्रसर कम्पनी तथा समूह मध्ये अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी पनि प्रमुख हो । यो स्वदेशी पुँजी परिचालन गरेर जलविद्युत् विकास गर्ने...

फोटो फिचर