काठमाडौं । देशभरमा ४ लाख ३३ हजार बायोग्यास प्रविधि जडान भएको छ । घरयासी बायोग्यास ग्रामीण क्षेत्रमा खाना पकाउन उत्तम प्रविधि साबित भएकोले यसको लोकप्रियता बढ्दै गएको हो ।
महालेखापरीक्षले हिजो (असार २९ गते) सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा उक्त संख्याको बायोग्यास प्लान्ट जडान भएको छ ।...
२०७९ असार ३०