विद्युत अपडेट
  • प्राधिकरण : ८८४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७५१ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : ११०१ मे.वा.घन्टा
  • निर्यात : ८८५४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४२११८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १८६९ मे.वा.
२०७९ साउन ३१, मङ्गलबार

सेयर

ङादी ग्रुप पावरले पायो हकप्रद निष्कासन अनुमति

२०७९ असार १०

काठमाडाैं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र  बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको हो ।

चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्कासनको लागि अनुमति पाएको कम्पनीले जनाएकाे छ। 

कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो ।  नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसंगै कम्पनीलाई हकप्रद निष्कासनको लागि बाटो खुलेको छ। अब, सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।

कम्पनीकाे ५ मेगावाटकाे सिउरी खाेलाले विदुयत उत्पादन गरिरहेकाे छ ।

images